तनहुँको ढोरवाराही मन्दिर भक्तजनका लागि खुला

Share to:
अचानक समुन्द्रको छाल जस्तै पानी आउने र केही क्षेणपछि सुक्ने फेरि पानीको मुसलो आउने मन्दिर तनहुँको ढोरवाराही : -अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ

पवित्र तिर्थस्थल ढोरवाराही मन्दिर दर्शन तथा पुजाका लागि खुल्ला गरिएको छ।
कोभिड -१९ का कारण लामो समयदेखी वन्द रहेको मन्दिरमा शुक्लागण्डकी नगरपालिकाले शनिवार वहाली पुजा गरेपछि सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो ।

Like