नेपाल उधोगवाणिज्य महासघको केन्द्रीय सदस्य पदमा देवकुमार निर्वाचित

Share to:

अन्जनराज न्यौपाने ,गण्डकी प्रदेश तनहुँ

नेपाल उद्योग वाणिज्य महासंघको५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट तनहुँका देवकुमार श्रेष्ठले६५ मत प्राप्त गरि विजयी भएका छन्।
दोश्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा उमेदवारी दिएका श्रेष्ठ यसपालिपनि निर्वाचित भएका हुन्।
निर्वाचित श्रेष्ठ दर्जनौ सघसंस्थामा महत्त्वपूर्ण पदमा आबद्धरहि सक्रिय रुपमा क्रयाशिल रहदै आएका छन्। नेपाली काँग्रेस पार्टी तनहुँका विभिन्न तह र तप्काकामा रही समाजसेवामा सक्रिय रहेका श्रेष्ठ ब्यास-२ भोर्लैटारचोक स्थित गण्डकी हाडवर्यरका संचालक हुन्।

Like