पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के.बि. सम्राट गाई पुजनमा

Share to:

रासंसा/काठमाण्डौ, पशुपती अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष के. बि. सम्राट गाई तथा गोरु पुजन कार्य सम्पन्न गरि गाई गोरु पूजा/म्ह पूजा/हलि तिहार को पावन अवसरमा समस्त धर्म संस्कृति अनुयायीहरुमा सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *