पशुपति अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यलाई धन्यवाद पत्र
रासंसा/कार्तिक १७, ललितपुर, पशुपती अन्नपुर्णा आश्रमका प्रमुख संरक्षक राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यलाई जिल्ला समन्वय समिती ललितपुरले धन्यवाद पत्र प्रदान गरेको छ ।
समितिले राष्ट्रिय समाजसेवी प्रा. डा. जगदिश वैद्यले ललितपुर जिल्लाका विभिन्न स्थानका मठमन्दिरहरुमा भगवानका मुर्ति तथा अष्टधातुबाट निर्मित निम्नतम २ सय केजि माथिका घण्टा पशुपती अन्नपुर्णा आश्रमबाट प्रदान गर्नुभएको थियो ।
Like