Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २३,

मुलुकमा नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् । आइतबार वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डे लगायतका नेताहरू दल दर्ताका लागि आयोग पुगेका हुन् ।

Like