४५ दिनमै बेलायती प्रधानमन्त्री लिजले दिइन राजीनामा

Share to:

एजेन्सी,

विश्वमा बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। ४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले बिहीबार राजीनामा दिएकी हुन्। उनलाई हटाउनका लागि आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले दबाब दिइरहेका थिए। जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन। उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन्।

Like