कांग्रेस नेताको पोखरा महानगरपालिकाको प्रमुखमा उम्मेदवारी, गठबन्धनका उम्मेदवारविरुद्ध बने बागी
रासंसा/कास्की, बैशाख १२,
कांग्रेस नेता नन्द तिवारीले पोखरा महानगरपालिकामा उम्मेदवारी दिएका छन्। पार्टीले मेयरको टिकेट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ठबन्धनका तर्फबाट भने नेकपा एकीकृत समाजवादीका तर्फबाट धनराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन्। त्यस्तै एमालेका तर्फबाट कृष्ण थापा र मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएका छन्।
Like