इजरायलका नेपाली उद्धारमा ढिलाइले आक्रोशित, विद्यार्थीलाई उद्धार गर्न विश्वविद्यालयसँग समन्वय गरिँदै, घरफिर्ती चाहने ३५० भन्दा बढीको सूची दूतावाससँग
रासंसा/काठमाण्डौ, आश्विन २४, मुलुकका विद्यार्थी दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका
Read More