गृहमन्त्री बालकृष्ण खांणको हिमपात र हावाहुरी प्रभावितलाई राहत तथा उचित व्यवस्थापन मिलाउन निर्देशन
रासंसा/काठमाण्डौ, माघ २२, मुलुकका गृहमन्त्री बालकृष्ण खाँणले हिमपात र हावाहुरी प्रभावित नागरिकलाई राहत तथा उचित व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ
Read more