असान्दर्भिक बहस विषय हो धर्मको चर्चा : विमलेन्द्र निधि, ‘संविधानले धर्मअनुसार आचरण गर्न निषेध गरेको छैन’
रासंसा/काठमाण्डौ, भाद्र १४, कृष्ण जन्माष्टमीको बिहानै मध्य बानेश्वरस्थित काँग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा धार्मिक भन्दा बढी राजनीतिक सरगर्मी देखिन्थ्यो ।
Read More