Author: Rastra Sanrakshan Dot com

अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

बिहीबारदेखि नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बन्द

एजेन्सी, विश्वमा अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । दूतावासले यो

Read More
अन्य थपमुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी

एजेन्सी, विश्वमा हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन्। रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताका अनुसार

Read More
अन्य थप

पत्रकार सौम्याको हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

एजेन्सी, मुलुकमा दिल्लीको साकेत अदालतले शनिबार पत्रकार सौम्या विश्वनाथनको हत्यामा संलग्न पाँच जनालाई सजाय सुनाएको हो । अक्टोबर १८ मा

Read More
अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

हमासले रिहा गरेका बन्धकहरूको सूची इजरायलले सार्वजनिक गर्‍यो

एजेन्सी, इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर शुक्रबार रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

कैलारी गाउँपालिकामा ओहोरदोहोर गरेबापत पालिकाले लिन्छ शुल्क

रासंसा/कैलाली, मार्ग १०, मुलुकमा कैलालीको कैलारी गाउँपालिकाले पालिकाभित्रै ओहोरदोहोर गर्ने मानिसहरूबाट दैनिक रूपमा शुल्क लिने गरेको छ । गाउँपालिकाले महँगो

Read More
अन्य थपअपराधअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

५० भन्दा बढी बेलायत जाने सपनामा ठगिए

रासंसा/काठमाण्डौ, मार्ग ९, मुलुकमा बेलायत जाने सपनाले ५० जनाभन्दा बढी युवा ठगीमा परेका छन्। बेलायतमा उत्कृष्ट सेवा–सुविधा र तलबसहितको प्रलोभनमा

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-२मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

स्वदेशमा सम्पत्तिको, विदेशमा ज्यानको विवाद

रसंसा/महोत्तरी, मंसिर ९, मुलुकमा वैदेशिक रोजगारीमा श्रीमान् गुमाएका महिला एकातिर शोक सहिरहेका छन् भने अर्कोतिर मृतकका नाममा पाइने राहत, बिमा

Read More
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

कुन र कस्तो राजा चाहियो त मुलुकमा ?

रासंसा/काठमाण्डौ, मार्ग ९, मुलुकमा आजकल ‘हाम्रो राजा …’ र ‘राजा आऊ ….’ जस्ता चित्ताकर्षक र मादक नाराले सडक गुञ्जायमान भएको

Read More
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि सद‍्भाव आचार्यले जिते

रासंसा/काठमाण्डौ, मार्ग ७, मुलुकमा युवा एमेच्योर गल्फर सद‍्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल

Read More
अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

चार महिनामा ४ खर्ब ६१ अर्ब व्यापार घाटा

रासंसा/काठमाण्डौ, मार्ग ७, मुलुकमा चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ

Read More