एकीकृत समाजवादीका उपमहासचिवको एमसीसीबारे १३ बुँदे असहमति (पूर्णपाठ)

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १५,

मुलुकमा नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले एमसीसीबारे १३ बुँदे असहमति राखेका छन् । पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेपछि उनले १३ बुँदे असहमति राखेका हुन् । अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर लेखिएको १३ बुँदे असहमति पत्रमा एमसीसी परियोजनाको आवरणमा यो अमेरिकाको साम्राज्यवादी हस्तक्षेप भएकाले स्वीकार्न नहुने उल्लेख गरिएको छ। उनीसहित सम्मानित नेता झलनाथ खनालले पनि एमसीसीको विरोध गरेका छन् । यद्यपि एमसीसी संसदबाट पारित भइसकेको छ।

cd]l/sL

Like