राष्ट्र संरक्षण साप्ताहिक सम्पादक एवं राष्ट्र संरक्षण डट कम का अध्यक्ष डा. के. बि. सम्राट सम्मानित
रासंसा/सुनसरी, बैशाख ११,
मुलुकमा संकटपूर्ण परिस्थितिका बीच छापा पत्रकारिताको निरन्तरता कायम गर्दै पूर्वी हटलाइन दैनिकको १३औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका स्थित रिजाल भिजन पार्टी प्यालेसमा दैनिकका प्रधान सम्पादक एवं अधिवक्ता सालिग्राम पाण्डेको सभापतित्वमा र प्राडा भिम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं राष्ट्रदैनिकका प्रधान सम्पादक एवं अधिवक्ता सालिग्राम पाण्डेको सभापतित्वमा र प्राडा भिम खतिवडाको प्रमुख आतिथ्यता संरक्षण डट कमका अध्यक्ष डा. के. बि. सम्राट पूर्वी हटलाइन अनुकरणीय कर्मयोगी सम्मानबाट सम्मानित हुनुभएको छ ।
Like