झापा ५ मा ओलीभन्दा साढे २० हजार ७ सय ५९ बढी मतान्तरले बालेन अगाडि

Share to:

रासंसा/झापा, फाल्गुन २३,

मुलुकमा प्रतिनिधिसभा निर्वाचन परिणाम अनुसार झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार बालेनले २८ हजार १५२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ७ हजार ३९३ मत ल्याएका छन्। उनीहरूबीच साढे २० हजार बढीको मतान्तर रहेको छ।

Like