बिमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो एक करोड

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०८,

मुलुकमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन्।

Like