अन्य थप अर्थतन्त्र देश प्रदेश-३ [बागमती] मुख्य समाचार राजनीति संचार समाचार स्पेसल हेडलाइन बिमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो एक करोड October 24, 2024 अन्जनराज न्यौपाने Share to: रासंसा/काठमाण्डौ, कार्तिक ०८, मुलुकमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन्। Like