अन्य थपदेशप्रदेश-२मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन मतपेटिका लुटेरा पक्राउ May 20, 2022 अन्जनराज न्यौपाने Share to: रासंसा/रौतहट, ज्येष्ठ ६, रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । Like