गङ्गा माया अधिकारीले न्याय कहिले पाउने सरकार ?
रासंसा/काठमाण्डौं, आषाढ २३,
जुन जोगि आए पनि कानै चिरेको भन्ने उखान हाम्रा आग्रजहरुले छोडेर त्यसै गएका होइनन रहेछन । २०६१ साल जेठ २१ गते त्यो कालो दिन, जसले गंगा मायाको जीवनको उज्यालो सधैँका लागि खोसेर लग्यो। उनका १८ वर्षका कान्छा छोरा कृष्ण प्रसाद अधिकारी आफ्ना हजुरबुबा-हजुरआमालाई भेट्न जाँदै थिए। तर, बाटोमै माओवादी कार्यकर्ताहरूले उनलाई निय’न्त्रणमा लिए। एउटा नि!र्दोष जसको आँखामा कयौँ सपना थिए, उसलाई क्रू’र या’तना दिइयो र गो’ली हानेर ह’त्या गरियो। जब गंगा मायाले आफ्नो छोराको र’क्ताम्य र क्ष’तवि’क्षत श!व देखिन्, उनको मु’टुले ठाउँ छोड्यो। त्यो दिनदेखि एउटी आमाको हाँसो सधैँका लागि हरायो। गोरखाको शान्त गाउँ फुजेलमा गंगा माया अधिकारीको एउटा सुखी संसार थियो। उनी र उनका श्रीमान् नन्द प्रसाद अधिकारी आफ्ना छोराहरूको सुनौलो भविष्यको सपना बुन्दै दिनरात मिहिनेत गर्थे। गंगा मायाका लागि उनका सन्तान नै उनको संसार थिए। तर, उनीहरूलाई के थाहा एक दिन उनीहरूको यो सानो स्वर्ग खरानी हुुनेछ। छोराको वि’योगमागोरखाको शान्त गाउँ फुजेलमा गंगा माया अधिकारीको एउटा सुखी संसार थियो। उनी र उनका श्रीमान् नन्द प्रसाद अधिकारी आफ्ना छोराहरूको सुनौलो भविष्यको सपना बुन्दै दिनरात मिहिनेत गर्थे। गंगा मायाका लागि उनका सन्तान नै उनको संसार थिए। तर, उनीहरूलाई के थाहा एक दिन उनीहरूको यो सानो स्वर्ग खरानी हुुनेछ। गोरखाको शान्त गाउँ फुजेलमा गंगा माया अधिकारीको एउटा सुखी संसार थियो। उनी र उनका श्रीमान् नन्द प्रसाद अधिकारी आफ्ना छोराहरूको सुनौलो भविष्यको सपना बुन्दै दिनरात मिहिनेत गर्थे। गंगा मायाका लागि उनका सन्तान नै उनको संसार थिए। तर, उनीहरूलाई के थाहा एक दिन उनीहरूको यो सानो स्वर्ग खरानी हुुनेछ। यो परिवार न्यायको ढोका ढकढकाउन प्र’ह’रीकहाँ पुग्यो, तर ब’न्दुकको र’ग’त आलो नै रहेको त्यो समयमा कसैले उनीहरूको चि’त्कार सुनेन। उल्टै उनीहरूलाई ज्या’न मा’र्ने ध’म्की आउन थाल्यो, घर-जग्गा खो’सियो। ज्या’न जोगाउन र छोराको न्यायका लागि ल’ड्न उनीहरू आफ्नो पुर्ख्यौली घर, खेतबारी र सबै सम्झनाहरू छोडेर एउटै लुगाको भरमा काठमाडौँ ओर्लिन बा’ध्य भए। काठमाडौँको सडकमा उनीहरू सुकुम्बासी जस्तै भए, तर गंगा माया र नन्द प्रसादको मनमा एउटै आ’गो ब’लिरहेको थियो “चाहे ज्या’न जाओस्, छोराका ह’त्या’रालाई स!जाय दिलाएरै छाड्नेछौँ।” आज २०८३ साल (सन् २०२६) भइसक्दा पनि गंगा मायाको आँसु ओभानो भएको छैन। छोरा मा’रिएको २२ वर्ष र श्रीमान् बितेको १२ वर्ष भइसक्यो। जेठो छोरो पनि कानुनी झमेला र पी’डा खप्न नसकेर कतै हराए। गंगा माया वीर अस्पतालको एउटा चिसो र सेतो कोठामा वर्षौँदेखि एक्लै छिन्। उनको शरीर रो’ग र भोकले शिथिल भइसकेको छ, आँखा तिमिरिइसकेका छन्। देशमा शान्ति आयो, नेताहरू सत्ताको कुर्सीमा पुगे, तर गंगा मायाको आँसु पुछ्न कोही आएन। राजनीतिक दबाबका कारण अदालत र प्र!हरी मूकदर्शक बने। थाकेका र रोएका यी दम्पतीले २०७० सालदेखि वीर अस्पतालको चिसो भुइँमा ‘आम!श’रण अ’नसन’ सुरु गरे। न्याय माग्दामाग्दै उनीहरूको शरीर सुकेर अस्थि’प’ञ्जर बन्यो। अन!सन बसेको ३३३ औँ दिनमा, २०७१ साल असोज ६ गते बाबु नन्द प्रसाद अधिकारीको अस्पतालको बेडमै प्रा’ण गयो। एउटा बाबुले छोराको न्यायका लागि आफ्नो जीवन नै आ’हुति दियो। गंगा मायाले प्रतिज्ञा गरिन्, “जबसम्म मेरो छोरा र श्रीमानको ह’त्यारा जे’ल पर्दैनन्, म मेरो श्रीमानको दा’ह’संस्कार गर्दिनँ।” आज १२ वर्ष बितिसक्दा पनि नन्द प्रसादको श’व टिचिङ अस्पतालको मरे’चरी (म’र्ग) मा एउटा बाकसभित्र अ’लपत्र अवस्थामा न्या!यको पर्खाइमा छ। सरकारहरू फेरिए, प्रधानमन्त्री र मन्त्रीहरू आश्वासनका ठूला-ठूला पोका बोकेर उनलाई जुस खुवाउन अस्पताल पुगे, तर न्याय अझै पाइनन्। उनी आज पनि एकदमै कमजोर तर दृढ आवाजमा एउटै कुरा भन्छिन् ….मलाई तिम्रो पैसा र राहत चाहिँदैन, मलाई मेरो छोराको ह’त्यारा जे’ल परेको हेर्नु छ, अनि मात्र म मेरा श्रीमानको श’व ज’ला’उनेछु।
