डिएसपी श्रवण कुमारको दैलेख सरुवा, कार्यालय प्रमुखको जिम्मेवारी

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकको सरुवा भएको छ।
प्रहरी नायब उपरीक्षक विकलाई जिल्ला प्रहरी कार्यालय दैलेखको प्रमुखको जिम्मेवारी दिइएको छ।
तनहुमा नयाँ प्रहरी नायब उपरीक्षकका रूपमा प्रहरी नायब उपरीक्षक द्वारिका राज घिमिरे आउने भएका छन्।

Like