अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

४.२ म्याग्निच्युडको रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ११,

मुलुकमा रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार साँझ ७:३४ बजेको समयमा रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडकोभूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

Like