अन्य थप देश प्रदेश-३ [बागमती] मुख्य समाचार संचार समाचार स्पेसल हेडलाइन पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प January 24, 2025 Nisha Pandey Share to: रासंसा/काठमाण्डौ, माघ ११, मुलुकमा पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। Like