सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टका पिता मानबहादुर बिष्टको निधन

Share to:

रासंसा/काठमाण्डौ, माघ ४,

मुलुकमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टका पिता मानबहादुर बिष्टको निधन छ । उहाको पिताको निधन भएको ख़बरले हामीलाई दुःखी बनाएको छ । यस दुःखद घडीमा स्वर्गीय बुवाप्रति हार्दिक श्रद्धाञ्जलीकासाथ चिरशान्तिको कामना गर्दै अर्पण गर्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट परिवारका सवै सदस्यमा हार्दिक समवेदना प्रकट गर्दछौ ।

Like