बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर
रासंसा/काठमाण्डौ, मार्ग १९,
मुलुकमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआईँ सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआई’bout हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने काँग्रेस र एमालेबीच समझदारी भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।
Like