रासंसा/काठमाण्डौ, आषाढ १४,
मुलुकमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ। राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्युडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले पुर्याएको क्षतिको विवरण भने नआइसकेको हाम्रा संवाददाताले जनाए।