माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन

Share to:

रासंसा/काठमाण्डौं, माघ ०६,

मुलुकमा माइतीघर मण्डला वरिपरि लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ । शनिवार सो माग राख्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो । उनीहरुले नेपाल आर्ट काउन्सिल अगाडि उभिएर प्रदर्शन गरेका हुन् ।

Like