अन्य थप खेलकुद देश प्रदेश-३ [बागमती] मुख्य समाचार संचार समाचार स्पेसल हेडलाइन पहिलो बलमै विकेट करणले लिए October 19, 2023 Nisha Pandey Share to: रासंसा/काठमाण्डौ, कार्तिक २, मुलुकमा त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् । Like