शिक्षाको विकासका लागि शिक्षक भेला
अन्जनराज न्यौपाने/तनहुँ, आषाढ ०९,
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोग तथा ब्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा दमौली तनहुँको आयोजनामा यही असार २ गते शनिबार ब्यास नगरपालिका अन्तर्गतका सामुदायीक बिद्यालयका विषयगत शिक्षकहरूको भेलाले पालिका स्तरिय विषयगत कार्यसमूह तथा अंग्रेजी, गणित, विज्ञान ,नेपाली र सामाजिक विषयको विषयगत समितिहरु गठन गरेको छ। दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा ब्यास नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका करीब २०० विभिन्न विषयका विषयगत शिक्षकहरूको भेलाबा व्यास नगरपालिका विषयगत कार्य समूह_ २०८० संयोजक: गणेश चन्द्र बस्नेत सदस्य :नारायण प्रसाद अधिकारी, सदस्य :अनिल श्रेष्ठ सदस्य :सिमा श्रेष्ठ सदस्य :भरत काफ्ले सदस्य : राम दत्त पाैडेल सदस्य :कमला पराजुली। आमन्त्रीत सदस्यहरु : विज्ञान विषय समिति संयोजक: एक बहादुर गुरुङ अंग्रेजी बिषय समिति संयोजक: इन्द्रप्रसाद पौडेल नेपाली बिषय समिति संयोजक: रुकमणी पौडेल सामाजिक विषया समिति संयोजक :वीरबहादुर बस्नेत यसैगरी उक्त भेलाले अंग्रेजी, गणित , विज्ञान ,नेपाली र सामाजिक विषयका छुट्टाछुट्टै विषयगत शिक्षकहरु रहेको निम्न अनुसारको बिषयगत समितिहरु समेत गठन गरेको छ,जसअन्तर्गत अङ्ग्रेजी विषय समिति:- संयोजक :इन्द्र प्रसाद पौडेल। सदस्य :नारायण प्रसाद अधिकारी सदस्य :गौरी ज्ञवाली, सदस्य :विजयकुमार रानाभाट सदस्य :जीवनी नागिला सदस्य : मनु सापकोटा सदस्य :रुपा श्रेष्ठ , सदस्य :प्रतीक्षा पौडेल सदस्य:अप्सना मिया गणित विषय समिति:_ संयोजक: गणेश चन्द्र बस्नेत सचिव :अनिल श्रेष्ठ कोषाध्यक्ष :गौरा देवी अधिकारी सदस्य :कृष्णप्रसाद तिवारी सदस्य :कमाला पराजुली सदस्य :रामकाजी श्रेष्ठ सदस्य :लक्ष्मी थापा राना सदस्य : रंजन गौतम सदस्य : आनन्द्रा पाैडेल। बिज्ञान बिषय समिति : संयोजक : एक बहादुर गुरुङ, सदस्य: तोया गिरी, सदस्य: राजीव श्रेष्ठ सदस्य: सीमा श्रेष्ठ। सदस्य: सतार मिया सदस्य : रस्मी थापा सदस्य: लीला पन्थ सदस्य: मिना बहादुर परियार सदस्य: मनिषा गुरुङ नेपाली विषय समिति संयोजक: रुकामणि पौडेल सदस्य : कृष्ण बहादुर भण्डारी, सदस्य: पदम खनाल सदस्य: अप्सरा श्रेष्ठ सदस्य : अनिता सुनार, सदस्य: माधवी पण्डित सदस्य: भवानी अधिकारी सदस्य :शारदा पौडेल सदस्य :ईश्वरी पन्त सदस्य :गीता वाग्ले सामाजिक विषय समिति :- संयोजक : वीर बहादुर बस्नेत सचिव: टीकाराम दाहाल। कोषाध्यक्ष :संगीता पन्थ। सदस्यहरु : रुपा घिमिरे , मिना सेन्चुरी,हरि गौतम, नरबहादुर थापा ,दुर्गा भट्टराई, इम बहादुर थापा ।



उक्त कार्यक्रमको संयोजन नेपाल शिक्षक महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थियो भने सो अवसरमा सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पकलम भट्टराई, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइराला नबागठित व्यासनगरपालिका बिषयगत कार्य समूहका संयोजक गणेश चन्द्र बस्नेतले समितिहरूको गठनको औचित्य माथि प्रकाश पारेका थिए।