अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलस्वास्थ्य

प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा युगेशभक्त वादे श्रेष्ठ

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ११,

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्ति भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नियुक्ति गरेको हो। सञ्चालक समितिको बैठकले सिफारिस गरी स्वीकृतिको लागि नेपाल बिमा प्राधिकरणमा पेश गरेकोमा बिमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई नवनियुक्त श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेका छन्।

Like