तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य उपनिर्वाचन । अन्तिम मतपरिणाम :

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, बैशाख ११,

खसेकाे मत : ६५३१६
सदर मत : ६४१३५
बदर मत : ११८१
#विजयी उमेदवार डा.स्वर्णिम वाग्ले, रास्वपा : ३४९१९
निकटतम प्रतिष्प्रधी : गाेविन्द भट्टराई, काङ्ग्रेस : २०१२२
सर्वेन्द्र खनाल, एमाले : ८४८८
शाेभा गुरूङ, राप्रपा : २१८
भिम बहादुर सुनार, नागरिक उन्मुक्ति पार्टी : ९९
राम प्रसाद प्रजापति, नेमकिपा : ३१
गणेश श्रेष्ठ, नेकपा समाजवादी : ५
प्रेम ब. थापा, मंगाेल नेशनल अर्गनाइजेसन : १६६
पूर्ण बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी : ८७

Like