प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुरु

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २६,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

Like