नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, माघ १७,

मुलुकमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ। सोमबारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ।

Like