सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

Share to:

रासंसा/काठमाण्डौ, श्रावण ९,

मुलुकमा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो। बिहान ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

Like