युएईका राष्ट्रपति शेख खलिफाको निधन

Share to:

एजेन्सी,

विश्वमा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको छ। राज्य मिडियाका अनुसार उनी विगत लामो समयदेखि रोगसँग लडिरहेका थिए। राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार शेख खलिफा बिन जायद अल-नाह्यानको निधन भएको र युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गरेको जनाएको छ।

Like