गोप्य मतदान बाबुरामद्वारा सार्वजनिक

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ३०,

मुलुकमा मतदान गोप्यादान हुनुपर्नेमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । आज शुक्रबार गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेपछि भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने तस्वीर नै फेसबुकमा पोस्ट गरेका हुन् । सामानयतया गोप्य मतदान र मतपत्र सार्वजनिक गर्न पाइँदैन ।

Like