कोरोना संक्रमणमा काठमाडौंका प्रमख जिल्ला अधिकारि पनि
रासंसा/काठमाण्डौ, पौष २७,
मुलुकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।
Like