नेकपा एमाले तनहुँ जिल्ला कमिटिको नबौ अधिबेशनबाट अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् यसैगरी कमिटीको उपाध्यक्षमा हरिराज कंडेल, कमिटीको सचिबमा राजेश्वर ढकाल, उप सचिबमा द्वय प्रदिपराज अधिकारी र खिम कुमाल निर्वाचित भएका छन्


तस्बिरमा anjan raj neupane तनहुँ