नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यक्रम यस्तो छ

Share to:

रासंसा/काठमाण्डौ, पौष १७,

मुलुकमा नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *