क्षेत्रीय सभापतिमा खनाल विजयी

Share to:


अन्जनराज न्यौपाने / गण्डकी प्रदेश तनहुँ / ने.का १४ औं महाधिवेशन क्षेत्र नं २ को पदाधिकारीहरूको अन्तिम मत परिणाम।
सभापति:
१. कृष्णराज पण्डित : ३९६
२. चुणामणि खनाल : ४४७ (विजयी)

सचिव:
१.जीवन चन्द ठकुरी : ५१७ (विजयी)
२. पूर्ण चन्द्र घिमिरे : ३१५
३. प्रेम बहादुर थापा : ३५३
४. सन्तोष घिमिरे : ४८३ (विजयी)

सह-सचिव:
१. चित्र बहादुर राना : ५३६ (विजयी)
२.टुक राज श्रेष्ठ : २९८
३. नर सिं राना : ३१९
४. यम बहादुर थापा(सारू) : ५०३ (विजयी)

Like