क्षेत्रीय सभापतिमा पौडेल पक्षधर मौरती विजयी

Share to:

तनहूँ । ८ गते मंगलबार
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश तनहुँ। ……………………………………………………………………..
तनहूँ कांग्रेस क्षेत्रीय अधिवेशनको तनहूँ जिल्ला क्षेत्र नं. १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर अत्याधिक बहुमतका साथ विजयी भएका छन्।
विजयी हुनेमा क्षेत्र नं. १ का क्षेत्रीय सभापतिमा श्याम कुमार मौरती रहेका छन्।
यसैगरी , सचिव पदमा दयानिधि नराल, राजु वाँनिया विजयी भए , भने सहसचिव युवराज आले र शैलेस खाती विजय भएका छन।
यस्तै सदस्यहरुमा प्रत्यक्ष महिलामा बिष्णुकुमारी श्रेष्ठ, सदस्य खुल्लामा प.कज अधिकारी, लक्ष्मण मल्ल र हरिप्रसाद शर्मा, सदस्यहरुमा अन्य खस आर्यमा शरदचन्द्र खनाल, आदिवासी जनजाति महिला सदस्यमा सुनसरी गुरुगं, आदिवासी जनजाति खुल्ला सदस्यमा कुमार गुरुगं र थम बहादुर दरै निर्वाचित भएका छन।
महाधिवेशन प्रतिनिधिहरुमा नेपाली कांग्रेस तनहूँका सभापतिले अत्यधिक मतले विजयी भएका छन।
कुल खसेको मत ९३१ मा ४८५ मत प्राप्त भएको हो, भने अन्य प्रतिनिधिहरुमा पनि गण्डकी प्रदेशका मन्त्री डोवाटे बि.क. , प्रदेश सांसद सरिता गुरुगं, जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका वडा नं. १ का अध्यक्ष खरसिंह दरै, भानु नगरपालिका वडा नं. १३ का अध्यक्ष रामबहादुर बाँनिया, व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार, नेपाली कांग्रेस जिल्लाकार्य समितिका पूर्व प्रवक्ता अशोक कुमार श्रेष्ठ, चिनु पोखरेल, नारायणी अधिकारी, पुष्पादेवी श्रेष्ठ, दिपक भट्टराई, सुरेस भट्टराई, लक्ष्मीप्रसाद आचार्य , बिणा कैनी, रघुनाथ पौडेल, रामचन्द्र पोखरेल, रामचन्द्र अधिकारी, रेशमलाल गुरुङ्गं विजयी भए भने ,
मिरा जोशी, ध्रुवलाल प्रधान र मानकाजी श्रेष्ठ पराजित हुन पुगे।

Like