खुल्ला तर्फ महाधिवेशनमा धुब्र वाग्ले समुह अग्र स्थानमा विजयी

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश तनहुँ …………………………………. नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ बाट खुल्ला तर्फबाट
महाधिवेशन प्रतिनिधि विजेताहरूको मत

१. जित प्रकाश आले- ५८०
(जिल्लाभरिकै सर्वाधिक लोकप्रिय मत)
२. धुव्र वाग्ले -५६१
३. राजेन्द्र कुमार श्रेष्ठ -५२९
४. झुल ब आले- ५२०
५. मिलन आले-४८८
६. किसान गुरुङ्ग -४५१
७. महेश्वर भट्टराई -४४४
८. जीवन शर्मा -४३०
९. भक्त बहादुर श्रेष्ठ -४१८
१०. कृष्ण गौतम -३९६

Like