यसरि भयो भिडियो भाइरल बालिका र बाँदरबीच फोन खोसाखोस

Share to:

एजेन्सी,

विश्यवमा फोटो तथा भिडियो भाइरल हुने होडबाजी चल्छ l भिडियोमा खुला इलाकामा एउटा खाटमा बसेकी सानी बालिका देखिएकी छिन् र एउटा बाँदर त्यसको नजिकै भएर उसँग फोन छिनिरहेको देखिन्छ । बेचैन बाँदरले फोनलाई केही समयका लागि हेरेको छ । र, बालिकाले उक्त फोन फिर्ता लिएकी छिन् । आजकल सामाजिक सञ्जालमा जनावरहरुको भिडियो भाइरल भइरहन्छ । पछिल्ला दिन एक बाँदर र एक सानी बालिकाको एउटा भिडियो भाइरल भइरहेको छ । जहाँ, दुबैले एक अर्कासँग मोबाइल खोसाखोस गरेका छन् । भिडियो खतम हुनभन्दा पहिले बाँदरले ती बालिकासँग फोन फेरि खोसेको छ र फोनलाई अंकमाल गरेको छ । सोशल मिडियामा यो भिडियोलाई १ लाख ४० हजारभन्दा धेरै लाइक्स मिलेको छ । यो फन्नी भिडियो खुब भाइरल भइरहेको छ । भिडियो हेरेपछि मानिसहरु हाँसिरहेका छन् । ‘यो मेरो फोन हो । यसलाई फिर्ता दिनुस्,’ एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘फोन बच्चाको होइन ।’

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *