ट्राफिक प्रहरीको सराहनीय कार्य ,ट्राफिक नियम उलंघनबाट ३७ लाख राजश्व संकलन

Share to:

img src=”http://rastrasanrakshan.com/wp-content/uploads/received_196189739353152-1-287×300.jpeg” alt=”” width=”287″ height=”300″ class=”alignnone size-medium wp-image-6037″ : तनहुँ २गते बिहीबार
अन्जनराज न्यौपाने / गण्डकी प्रदेश सुरक्षा समाचार ……………………………………………………………………..
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यश बर्ष ३७ लाख २ हजार राजश्व संकलन गरेको छ।
जिल्लाको प्रवेशद्वार आँबुखैरेनी, डुम्रे ,चन्द्रावती,भन्सार,दमौली ,थर्पु,खैरेनीटार र भिमादमा रहेका ट्राफिक पोष्टबाट विभिन्न खाले मोटरसाइकल ,स्कुटर ,टिप्पर,ओभरलोड वोकेका मालबाहक सवारीसाधनहरुलगाएत ट्रक,जिप, कार,अटो ,माईक्रो र उईङ्गर,म्याजिकहरुले ट्राफिक नियम उलंघन गरेका सवारीसाधनहरुलाई कार्वाही गरेबापत उक्त रकम उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले जानकारी दिए।

Like