पेट्रोल र ग्यासमा ३/३ रुपैयाँ बड्यो जनधारणा
देशलाई धनी बनाउदै जानुहोस नेताजिहरु शुभकामना छ जनता मरुनकि वाँचुन के मत्लव राज्यले तपाईहरुंलाई तेलको अथाह कुपन दिएकै छ तपाईंकालागि भनिएको तेल ,साला,जेठान ,श्रीमती ,छोराछोरी ,काका,भतिजा ,छिमेकी सबैलाई निशुल्क वा व्ल्याकमा वाड्न पाउनु भएकै छ के पिर नेतागणलाई हाम्रो नेपालमा
विगत देखि अहिले सम्म मूल्य बृर्दि भैरहदा जुनसरकार आएपनि हाम्रो नेपालका जनताले कुन्नि केले हो ,,,,केरा हेरेझै हेरिरहने परम्परागत मान्यता छ । जुन जोगी आएनी खरानी र काननै चिरेका साईदुवा छन यी पापिष्ठ दैत्येका कुरा गरेर समय खेर नफालौ
कुनै नया कुरा फ्ल्यासमा ल्याउनु पर्छ यो सामन्य भै सक्यो एउटा चाकामा टालेको पायेट लगाको मान्छेले अस्ति पेट्रोल हाल्न जादा १ हजारको तेल हाल्यो तेही पनिमिटर रिडिङ नगर्नै पेट्रोल पम्पमा तेल हाल्न पाछैन निकाल्यो पम्प वालाले वाईक वाला हेर्या हेरै भयो ५ फेर किक हानेपछि स्टाट भएको भट्भटे एक खुट्टाले भुईमा घचेटेर भुतभुताउदै गयो । भन्दै थियो साला गरिवमाराहरु भगवानले देख्छन रे ,,,,,, ।हेर्नुस् नेपालमा जस्तो नि देख्न पाहिन्छ। सोझा सिधा ठग्न पाहिन्छ हाम्रो नेपालमा।