नेपाल बार एशोसिएशनको प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम

Share to:
रासंसा/काठमाण्डौ, आश्विन ५, 

मुलुकमा नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ ।

शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।

 

 

Like