मुन्लिंग –नौबिसे सडक अवरुद्ध

Share to:



 रासंसा /काठमाण्डौ, भाद्र ३०

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । सडक अबरुद्ध भएपछी सयौं यात्रुहरु अलपत्र परेका छन् । लगाातरको बर्षाकै कारण् पहिरो पन्छाउन कठिनाई भएको छ । यद्दपी एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *