बालाजु औधोगिक क्षेत्रको नेबिको बिस्कुट कारखानामा आगलागी, नियन्त्रणमा आएन

Share to:

रासंसा / काठमाण्डौ, श्रावण २३,

मुलुकमा राजधानीभित्बार रहेको बालाजु औधोगिक क्षेत्रमा नेबिको बिस्कुट कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराती २ बजेर १५ मिनेटमा शुरु भएको आगलागी ७ घण्टासम्म पनि नियन्त्रण बाहिर छ । ​आगो निभाउन हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । तीन वटा हेलिकप्टरबाट आगो निभाउन पानी हालिएको छ । आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी वृत बालाजुका डिएसपी निर्मल बुढाथोकीले हामीलाई बताउनुभयो ।

Like