Sunday, October 25, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]राजनीतिसंचार

स्थानिक नागरिक सरोकार मन्च नेपाल को दोस्रो साधारण सभा सम्पन्न

Share to:

रासंसा/श्रावण १६ काठमाण्डौ,

पुस्कर राज पाण्डे,  स्सथानिय सरोकार मन्च नेपालको दोस्रो साधारण सभा सम्पन्न भएको छ । बुद्धिजिबि, समाजसेवि ,सल्लाहकार, पत्रकार लगायत बिभिन्न सघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा नेप्से म्याक सेवा प्रा.लि. नया बाटो धोबीघाटको कार्यलयमा सम्म्पन साधारणसभाले १७ नया कार्य समिति चयन गरेको हो। जसमा निर्बिरोध अध्यक्ष पदमा रुद्र कुमार जोशि, प्रथम उपाध्यक्षमा राजेन्द्र थापा मगर, दोस्रो उपाध्यक्षमा किशोर राना,महासचिवमा कृष्ण प्रसाद सिटौला, सचिवमा लक्ष्मी गेलाल, कोषाध्यक्षमा शुधा केशि चयन भएका छन भने सदस्यहरुमा गिता केशि खड्का, रितु कडेल, प्रभा खड्का लगायत चयन भएका छन भने सल्लाहकारमा पुर्ब श्रीलङ्कन राजदुत प्रा.डा बिश्वम्बर प्याकुरेल, स्टार अस्पतालका अध्यक्ष किशोर महर्जन लगायत बिशिस्ट ब्यक्तिहरु रहेका छन्।

स्थापना कालदेखिनै समाजका हरेक गतिबिधिलाई नियाल्ल्दै तेसको  समस्या र समाधानका लागि काम गर्दै आएको शान्ति सुरक्षा, वातावरण, स्वास्थ्य , शिक्षा, सरसफाइ लगायत बिश्व महामारि कोभिड १९ मा बिसेश सक्रियताका साथ काम गर्दै आएको र अहिले पनि गरिरहेको अध्यक्ष जोसीले बताए । पुन नया कार्य समितिले सकृयताका र प्रभावकारिता का साथ देश समाज र आम नगरिकको पक्षमा काम गर्दै जाने अबसर आफुलाई पुन दिनु भएकोमा सम्पुर्ण टिम लाई धन्यवाद समेत दिनु भयो।

Like