ब्यास नगरपालिकाका१८ कर्मचारीको बढुवा

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार /                            तनहुँ जिल्लाकै जेठो  नगरपालिका भनेर चिनिने व्यास नगरपालिकाले १८ जना कर्मचारीहरुलाई बढुवा गरेको छ ।

       हालै सम्पन्न ३५ औं नगर  सभाले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बढुवा गर्ने गरी एेन पास गरेको हो।

 बढुवामा पर्नेहरुमा १८ जना कर्मचारीहरु रहेका छन्।  जसमा  अधिकृत स्तरको आठौं तहमा बरिस्ठ अधिकृतहरुमा   कुमार कंचन जि,सि र राजेन्द्र कार्की रहेका छन।

 कार्यालयको सातौँ तहमा वरिष्ठ अधिकृतमा मेघराज आचार्य र  गोकर्ण वाग्लेलाई बढुवा गरेको हो ।

         यसैगरी व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मुल,

सातौं तहमा बढुवा  भएका छन् भने । 

कृष्ण घिमिरे र रामचन्द्र हड्खले अधिकृत  बढुवा भएका हुन् यसैगरी नगरपालिकाको पाँचौं तहमा अधिकृत स्तरमा विनोद गौतम र भेषराज तिवारी रहेका छन्

यसैगरी अधिकृत स्तरमा छैठो तहमा विष्णु जोशी, रामप्रसाद पौडेल, तिलकुमारी शाही  र विश्वराज पौडेललाई बढुवा गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपानेले जानकारी दिए।तनहुँ जिल्लाकै जेठो नगरपालिका भनेर चिनिने व्यास नगरपालिकाले १८ जना कर्मचारीहरुलाई बढुवा गरेको छ । हालै सम्पन्न ३५ औं नगर सभाले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई बढुवा गर्ने गरी एेन पास गरेको हो। बढुवामा पर्नेहरुमा १८ जना कर्मचारीहरु रहेका छन्। जसमा अधिकृत स्तरको आठौं तहमा बरिस्ठ अधिकृत कुमार कंचन जि,सि र राजेन्द्र कार्की रहेका छन। कार्यालयको सातौँ तहमा वरिष्ठ अधिकृतमा मेघराज आचार्य र गोकर्ण वाग्लेलाई बढुवा गरेको हो । यसैगरी व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर रविन्द्रलाल मुल, सातौं तहमा बढुवा भएका छन् भने । कृष्ण घिमिरे र रामचन्द्र हड्खले अधिकृत बढुवा भएका हुन् यसैगरी नगरपालिकाको पाँचौं तहमा अधिकृत स्तरमा विनोद गौतम र भेषराज तिवारी रहेका छन् यसैगरी अधिकृत स्तरमा छैठो तहमा विष्णु जोशी, रामप्रसाद पौडेल, तिलकुमारी शाही र विश्वराज पौडेललाई बढुवा गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपानेले जानकारी दिए।

Like