कृषि सहकारी सस्थाको अध्यक्षद्वारा किर्ते भरपाई गर्दै ठगि

Share to:
रासंसा / नुवाकोट, श्रावण २,  
नुवाकोट जिल्लाको  बिदुर नगरपालिका वडा  न १३ कल्याणपुर कृषि सुधार बहुउदेश्य सहकारि सस्थाका अध्यक्ष नानिकाजि खड्काद्वारा आफुखुसि सहकारी सस्थाको किर्ते माइन्युट गरि गाउ+का मानिसहरुको किर्ते दस्तखत गर्दै आफ्ना मान्छेहरुलाई फलफुलको बिरुवा बितरण गरेको र बिदुर नगरपालिकाबाट बिनियोजित भएको बजेटको दुरुपयोग गरि व्यक्तिगत लाभ लिएको त्यहाका स्थानिय बिकाश खड्काले जनाएका छन्। स्वयम् खड्काको समेत किर्ते दस्तखत गरेको र सो बारेमा जानकारि लिदा नगरपालिकाबाट अनुगमन गर्न गएको र अनुगमनबाट समेत किर्ते दस्तखत गरेको प्रमाणित भएको जानकारि दिएका छन्। यसै बिषयमा दोषिलाई हदै सम्मको कारबाही को माग राख्दै जिल्ला प्रशासन कार्यलय नुवाकोटमा जाहेरि समेत दिएका छन्।
Like