इनारमा डुबेर एक बालकको मृत्यु

अन्जनराज न्यौपाने
इनारमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देउबहादुर( गागा) मगरका८ बर्षिया छोरा डिक्सन मगर रहेका छन्।
जिल्ला स्थित ऋषिङ गाउँपालिका- १ झापुटार भन्ने स्थानमा खेलने क्रममा इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
स्थानीयले खनेको इनारमा डुबेर गम्भीर घाइते भएका बालकमगरको उपचारको लागि दमौली स्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियोे ।
Like